परिबोध’ को औपचारिक रूपमा शुभारम्भ, ऐतिहासिक कार्यको उद्घोष भएको धारणा

Feb 25, 2026

काठमाडौँ । परिबोधको औपचारिक रूपमा शुभारम्भ गरिएको छ । संस्थापक तपन भट्टराईको नेतृत्वमा युवावर्गद्वारा सोमबार आयोजित एक कार्यक्रमका बिचनेपालको प्राचीन सभ्यता, दर्शन र समृद्ध शास्त्रीय ज्ञान-परम्परालाई आधुनिक समाजको जीवन्त चेतनासँग पुनःजोड्ने उद्देश्य सहित शुभारम्भ गरिएको हो । परियोजना परिबोध’ को शुभारम्भ त्रिभुवन विश्वविद्यालयका

Read More
बायाेका वार्षिक प्रदर्शनी तथा बिध्यालय उत्सव २०८२ सम्पन्न

बायाेका वार्षिक प्रदर्शनी तथा बिध्यालय उत्सव २०८२ सम्पन्न

Feb 23, 2026

काठमाडाैं, कागेश्वरी मनाेहरा – २, अालापाेट स्थित बायाेका सामुदायिक स्कूलले वार्षिक प्रदर्शनी तथा बिध्यालय उत्सव यहि मिति २०८२ फाल्गुन ९ गते सम्पन्न गरेकाे छ । सार्वजनिक शैक्षिक गुठि बिध्यालय संघ नेपाल (पेट्सान) का केन्द्रिय अध्यक्ष श्री जे. एस. पाैडेल ज्यूकाे प्रमुख अातिथ्यता समपन्न

Read More

राष्ट्रिय संस्थागत विद्यालय संघ नेपाल (NISAN) द्वारा सामूहिक बाल नृत्य प्रतियोगिता सम्पन्न

Feb 23, 2026

राष्ट्रिय संस्थागत विद्यालय संघ नेपाल (NISAN) को आयोजनामा NISAN Primary Level Dance Competition अन्तर्गत प्रथम “निशान” सामूहिक बाल नृत्य प्रतियोगिता भव्य तथा उत्साहजनक वातावरणमा सम्पन्न भएको छ।काठमाडौंभरका संस्थागत विद्यालयहरूलाई एउटै सांस्कृतिक मञ्चमा जोड्ने उद्देश्यले आयोजना गरिएको उक्त प्रतियोगितामा २९ वटा विद्यालयहरूको उल्लेखनीय सहभागिता

Read More

गोकर्णेश्वर–८ मा ७ दिने सेल्फ मेकअप तालिम समापन

Feb 21, 2026

गोकर्णेश्वर नगरपालिका वडा नं. ८ मा, गोकर्णेश्वर नगरपालिकाको आर्थिक सहयोगमा नमस्ते महिला समूहद्वारा सञ्चालित ७ दिने सेल्फ मेकअप तालिम भव्य रूपमा समापन भएको छ। कार्यक्रम गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख सान्नानी लामाको प्रमुख आतिथ्यतामा तथा नमस्ते महिला समूहकी अध्यक्ष निर्मला बस्नेतको सभापतित्वमा सम्पन्न भएको हो।

Read More

आकाश दीप स्कुलमा ‘सिङ्गिङ डान्सिङ आइडल २०८२

Feb 18, 2026

गोकर्णेश्वर नगरपालिका वडा नं. ७, दक्षिणढोका स्थित आकाश दीप स्कुल मा वार्षिक पुरस्कार वितरण तथा सिङ्गिङ डान्सिङ आइडल २०८२ कार्यक्रम गोकर्णेश्वर नगरपालिका उपप्रमुख सान्ननी लामा को प्रमुख आतिथ्यतामा भव्य रूपमा सम्पन्न भएको छ। विद्यालय परिसरमा आयोजित उक्त कार्यक्रममा शैक्षिक वर्षभर उत्कृष्ट नतिजा हासिल

Read More

गोकर्णेश्वर खुल्ला प्रथम मेयर कपको उपाधि लट्टेश्वरी कन्स्ट्रक्सनलाई

Feb 16, 2026

गोकर्णेश्वर नगरपालिका वडा नं. ९ आरूबारीस्थित ग्राम निर्माण बन्धु मण्डल क्लबको आयोजनामा सम्पन्न गोकर्णेश्वर नगरपालिका खुल्ला प्रथम मेयर कप भलिबल २०८२ प्रतियोगितामा लट्टेश्वरी कन्स्ट्रक्सन प्रा.लि. विजयी भएको छ। गोकर्णेश्वर नगरपालिका–९ आरूबारी, पानीखोल्सामा भएको फाइनल खेलमा लट्टेश्वरी कन्स्ट्रक्सनले ३–१ सेटको जित निकाल्दै उपाधि हात

Read More

रेडबुल ANFA महिला च्याम्पियनसिप २०८२: छाहारी युवा क्लबलाई जर्सी हस्तान्तरण

Feb 11, 2026

उदयपुरको थारुहाट स्टेडियममा फागुन १ गतेदेखि ९ गतेसम्म सञ्चालन हुने रेडबुल ANFA महिला च्याम्पियनसिप २०८२ अन्तर्गतको महिला फुटबल प्रतियोगितामा सहभागी हुन लागेको छाहारी युवा क्लबका महिला खेलाडीहरूलाई गोकर्णेश्वर नगरपालिका वडा नं. ८ ले जर्सी हस्तान्तरण गरेको छ। खेलाडीहरूलाई हौसला तथा प्रोत्साहन प्रदान गर्दै

Read More
राष्ट्रिय बाल नाटक महोत्सव सुरु, १८ नाटक मञ्चन हुने

राष्ट्रिय बाल नाटक महोत्सव सुरु, १८ नाटक मञ्चन हुने

Feb 10, 2026

काठमाडौं । १७ औँ राष्ट्रिय बालनाटक महोत्सव सुरु भएको छ । शैली थिएटर, रूसी सदन काठमाडौँ र ओजस थिएटरको आयोजनामा एक हप्ता लामो महोत्सव सुरु भएको हो । कार्यक्रमका प्रमुख अतिथि कवि, नाटककार साहित्यकार एलबी क्षेत्रीले नाटक विधालाई महत्वपूर्ण रूपमा लिनु आवश्यक रहेको

Read More

गोकर्णेश्वर–८ मा एचपीभी खोप अभियान सुरु

Feb 10, 2026

गोकर्णेश्वर नगरपालिका वडा नं. ८ कार्यालयको आयोजनामा पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी (HPV) खोप अभियान आजदेखि सुरु भएको छ। वडा नम्बर ८ अन्तर्गतका विद्यालय तथा तोकिएका खोप केन्द्रहरूमा अभियान सञ्चालन गरिएको हो। आज पहिलो चरणअन्तर्गत चेल्सी वर्ल्ड स्कुल, बौद्ध इन्टरनेशनल स्कुल तथा लिटिल

Read More

गोकर्णेश्वर–८ बेसीगाउँमा क्षयरोग (TB) खकार नमुना संकलन तथा परीक्षण अभियान

Feb 9, 2026

गोकर्णेश्वर नगरपालिका वडा नं. ८ अन्तर्गत रहेको बेसीगाउँ सहरी स्वास्थ्य केन्द्रले क्षयरोग (TB) नियन्त्रण तथा प्रारम्भिक पहिचानलाई थप प्रभावकारी बनाउन वडा भित्रका विभिन्न टोल, बस्ती तथा गलैँचे क्षेत्रहरूमा पुगेर खकार नमुना संकलन तथा परीक्षण सेवा सञ्चालन गरेको छ। क्षयरोगको जोखिमयुक्त मानिएका समुदायलाई लक्षित

Read More