ह्योल्मो महिला सशक्तीकरण तथा जनचेतना कार्यक्रम सम्पन्न
काठमाडौं। बौद्ध तीनचुलीस्थित ह्योल्मो गुम्बामा नेपाल ह्योल्मो महिला सङ्घ को आयोजना तथा गोकर्णेश्वर नगरपालिका को आर्थिक सहयोगमा सञ्चालित “ह्योल्मो आदिवासी महिला सशक्तीकरण तथा जनचेतना अभिवृद्धि कार्यक्रम” सम्पन्न भएको छ। १५ दिने उक्त कार्यक्रमको उद्घाटन गोकर्णेश्वर नगरपालिकाकी उप–प्रमुख सान्नानी लामा द्वारा गरिएको थियो भने