गोकर्णेश्वर–८ बेसीगाउँमा क्षयरोग (TB) खकार नमुना संकलन तथा परीक्षण अभियान
गोकर्णेश्वर नगरपालिका वडा नं. ८ अन्तर्गत रहेको बेसीगाउँ सहरी स्वास्थ्य केन्द्रले क्षयरोग (TB) नियन्त्रण तथा प्रारम्भिक पहिचानलाई थप प्रभावकारी बनाउन वडा भित्रका विभिन्न टोल, बस्ती तथा गलैँचे क्षेत्रहरूमा पुगेर खकार नमुना संकलन तथा परीक्षण सेवा सञ्चालन गरेको छ। क्षयरोगको जोखिमयुक्त मानिएका समुदायलाई लक्षित
आनन्द गणेश महिला समूहद्वारा सोनम लोसार सांस्कृतिक कार्यक्रम सम्पन्न”
गोकर्णेश्वर नगरपालिका वडा नं ८ मा तामाङ समुदायको राष्ट्रिय सांस्कृतिक पर्व सोनम लोसार–मञ्जुश्री संवाद २८६२ का अवसरमा गोकर्णेश्वर नगरपालिकाको सहयोग र आनन्द गणेश महिला समूहद्वारा आयोजित सोनम लोसार सांस्कृतिक तथा शुभकामना आदान–प्रदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रम उषा संग्रौलाको अध्यक्षतामा र गोकर्णेश्वर
लिटल बड सेकेन्डरी स्कुलमा स्पोर्ट्स मिटको शुभारम्भ, प्रमुख अतिथि अञ्जना राना मगर
गोकर्णेश्वर नगरपालिका वडा नम्बर ८ अत्तरखेल स्थित little bud secondary schoolमा आजबाट sport meetको शुभरम्भ गरेको छ उक्त कार्यक्रमको प्रमुख अतिथि नेपाली राष्ट्रिय महिला फुटबल गोल किपर अन्जना राना मगर रहेको थियो । कार्यक्रममा स्कुलका प्रिन्सिपल नारद खड्काले स्वागत मन्तव्य प्रस्तुत गर्दै राष्ट्रिय