गोकर्णेश्वर नगरपालिकाको सहयोगमा राम जानकी महिला समूहद्वारा सञ्चालित १० दिने भाषणकला तालिम सम्पन्न

Jan 30, 2026

गोकर्णेश्वर नगरपालिका वडा नम्बर ६, नयाँ बस्तीस्थित राम जानकी महिला समूहद्वारा गोकर्णेश्वर नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालन गरिएको १० दिने भाषणकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम राम जानकी महिला समूहकी अध्यक्ष टीका देवी कोइरालाको सभापतित्वमा सम्पन्न भएको थियो भने

Read More

मिसन रोजगार कार्यक्रमअन्तर्गत कपाल काट्ने तालिम सम्पन्न, प्रशिक्षार्थीहरूले एडभान्स सीप सिक्ने चाहना व्यक्त

Jan 28, 2026

गोकर्णेश्वर नगरपालिका वडा नम्बर ९, आरुबारीस्थित गोकर्णेश्वर नगरपालिकाको आर्थिक सहयोगमा र वडा नम्बर ९ को समन्वयमा नेपाल सक्रिय तथा सृजनशील युवा समूहद्वारा आयोजित मिसन रोजगार कार्यक्रमअन्तर्गत सञ्चालन गरिएको सिपमूलक कपाल काट्ने तालिमको समापन कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको सभापतित्व रोशन खड्काले गर्नुभएको थियो

Read More
गोकर्णेश्वर नगरपालिका वडा नं. ८ र काठमाडौँ नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालबीच दीर्घकालीन स्वास्थ्य सेवा सहकार्य सम्झौता

गोकर्णेश्वर नगरपालिका वडा नं. ८ र काठमाडौँ नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालबीच दीर्घकालीन स्वास्थ्य सेवा सहकार्य सम्झौता

Jan 12, 2026

गोकर्णेश्वर नगरपालिका वडा नम्बर ८ र काठमाडौँ नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालबीच वडावासीलाई सहज, सुरक्षित तथा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यका साथ दीर्घकालीन सहकार्यसम्बन्धी सम्झौता सम्पन्न भएको छ। वडा कार्यालय अध्यक्षज्यूको सिफारिस लिएर जाने वडा नं. ८ का नागरिक बिरामीहरूका लागि

Read More
गोकर्णेश्वर–३ मा विद्यार्थीलाई विद्यालय पोशाक वितरण

गोकर्णेश्वर–३ मा विद्यार्थीलाई विद्यालय पोशाक वितरण

Jan 10, 2026

गोकर्णेश्वर नगरपालिका वडा नम्बर ३ स्थित श्री ग्राम सुधार आधारभूत विद्यालयमा गोकर्णेश्वर नगरपालिका उपप्रमुख सचिवालयद्वारा आयोजित विद्यार्थी पोशाक वितरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम गोकर्णेश्वर नगरपालिकाकी उपप्रमुख सान्नानी लामाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। जाडो मौसमलाई मध्यनजर गर्दै विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई १५० जोर

Read More
यूएईमा तामाङ समुदायद्वारा सोनाम ल्होछार कार्यक्रम आयोजना हुने

यूएईमा तामाङ समुदायद्वारा सोनाम ल्होछार कार्यक्रम आयोजना हुने

Jan 7, 2026

“हाम्रो संस्कृति, हाम्रो पहिचान” भन्ने नाराका साथ तामाङ सोसाइटी अफ यूएईको आयोजनामा मञ्जुश्री संवत् २८६२, ता ल्हो (घोडा वर्ग) को शुभ अवसरमा सोनाम ल्होछार विशेष कार्यक्रम आयोजना हुन लागेको छ।उक्त कार्यक्रम दरबार ज्वेलर्सको प्रायोजन, तथा Club SK7 र काष्ठमण्डप रेस्टुरेन्टको सहयोगमा तामाङ सोसाइटी

Read More