गोकर्णेश्वरमा मौलिक हक, बालबालिका ऐन तथा लागू औषध दुर्व्यसन रोकथामसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न
गोकर्णेश्वर नगरपालिका न्यायिक समितिको आयोजनामा मौलिक हक, बालबालिका ऐन तथा लागू औषध दुर्व्यसन रोकथामसम्बन्धी सचेतनामूलक कार्यक्रम १९ वटा सामुदायिक तथा संस्थागत विद्यालयहरूमा सञ्चालन भई आज गोकर्णेश्वर नगरपालिका वडा नं. ७ स्थित आकाशदीप इङ्लिस स्कुलमा अन्तिम चरणका रूपमा सम्पन्न भएको छ। उक्त कार्यक्रम गोकर्णेश्वर
‘हाम्रो प्रहरी अभियान’ अन्तर्गत गोकर्णेश्वर नगरपालिका सम्मानित
काठमाडौँ जिल्लामा सञ्चालित ‘हाम्रो प्रहरी अभियान’ अन्तर्गत गोकर्णेश्वर नगरपालिकाले पु¥याएको उल्लेखनीय योगदानको कदर गर्दै जिल्ला प्रहरी परिसर काठमाडौँद्वारा नगरपालिकालाई सम्मान गरिएको छ।जेन्जी आन्दोलनका क्रममा तहस–नहस भएका गोकर्णेश्वर नगरपालिकाभित्रका ७ वटा प्रहरी चौकी स्थानीयवासी र नगरपालिकाको सहकार्यमा मात्र १५ दिनभित्र पुनःनिर्माण गरिएको थियो। आन्दोलनका
जय श्री भैरव बचत तथा ऋण सहकारीको १८औँ वार्षिक साधारणसभा सम्पन्न
गोकर्णेश्वर नगरपालिका वडा नं. ४ भैरवचौरस्थित जय श्री भैरव बचत तथा ऋण सहकारी संस्था लि. को १८औँ वार्षिक साधारणसभा (आ.व. २०८१/८२) बिहीबार सम्पन्न भएको छ। कार्यक्रमका सभापति संस्थाका अध्यक्ष नन्दराम महत रहनुभएको थियो भने गोकर्णेश्वर नगरपालिकाकी उपप्रमुख सान्नानी लामा प्रमुख अतिथिका रूपमा उपस्थित
ओख्रेनीमा कृषि, स्वास्थ्य र स्वरोजगार केन्द्रित तीनदिने तालिम सम्पन्न
गोकर्णेश्वर नगरपालिका वडा नं. १ ओख्रेनीस्थित गोकर्णेश्वर नगरपालिकाको महिला शाखाको आयोजनामा सञ्चालन गरिएको सीप विकास तथा क्षमता अभिवृद्धि सम्बन्धी तीनदिने आधारभूत तरकारी खेती तालिम कार्यक्रम सम्पन्न भएको छ। समापन कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित गोकर्णेश्वर नगरपालिकाकी उपप्रमुख सान्नानी लामाले कार्यक्रमलाई सम्बोधन गर्दै स्वस्थ
मदन भण्डारी मेमोरियल स्कुलमा ध्यान दिवस कार्यक्रम आयोजना
गोकर्णेश्वर नगरपालिका वडा नं. ८ स्थित मदन भण्डारी मेमोरियल स्कुलको संयोजन तथा जीवन विज्ञानको आयोजनामा ध्यान दिवसको अवसरमा आयोजित कार्यक्रम वडा नं. ८ का वडा अध्यक्ष नन्दलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ।कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि श्रेष्ठले ध्यान र योग फरक–फरक भए
नारायणटार पिपलबोटमा यात्रु सुविधाका लागि फल्चा निर्माण सुरु
गोकर्णेश्वर नगरपालिका वडा नं. ६ नारायणटार पिपलबोट क्षेत्रमा यात्रुहरूको सहजताका लागि फल्चा निर्माण कार्य सुरु गरिएको छ। वडा अध्यक्ष नवराज लामाले आज आयोजित एक कार्यक्रमबीच उक्त फल्चाको औपचारिक रूपमा शिलान्यास गर्नुभएको हो।वडा कार्यालय र गोकर्णेश्वर नगरपालिकाको सहयोगमा करिब २० लाख रुपैयाँको लागतमा निर्माण
काठमाडौँ । गायक प्रेम लामा र गायिका जीतु लोप्चनको नयाँ तामाङ गीत युगल स्वरमा ‘ट्याटु बटरफ्लाई’ सार्वजनिक भएको छ ।
शुक्रबार जिग्री इन्टरटेन्मेन्टको अफिसियल युट्युबबाट उक्त गीत सार्वजनिक भएको हो । पारीजात नेपाल स्टिडियोमा रेकर्ड भएको उक्त गीतको शब्द संगीत राजु लामा थिङको रहेको छ भने संगीत संयोजन करसाङ लामा गरेका छन् । पछिल्लो समयको माग अनुसार दर्शक स्रोताको मन मुट्टुमा पस्न सफल
जेनजी आन्दोलनमा क्षतिग्रस्त प्रहरी वृत्त बौद्ध भवन पुनर्निर्माणपछि हस्तान्तरण
गत भदौ २४ गते सम्पन्न जेनजी आन्दोलनका क्रममा पूर्णरूपमा क्षतिग्रस्त भएको प्रहरी वृत्त बौद्धको भवन पुनर्निर्माण सम्पन्न भई आइतबार एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको छ। प्रहरी वृत्त बौद्ध चौकी पुनर्निर्माण समितिद्वारा पुनर्निर्मित उक्त भवन प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले विशेष समारोहका बीच उद्घाटन गर्नुभएको
सम्पदा प्रवर्द्धन सम्बन्धी फिचर लेखन तालिम सम्पन्न
मंसिर २७, काठमाडौँ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बागमति प्रदेश समितिको आयोजना तथा फोनिज काठमाडौँ समितिको समन्वयमा सम्पदा प्रवद्र्धन सम्बन्धी विशेष गोष्ठि तथा फिचर लेखन तालिम सम्पन्न भएको छ । कार्यक्रमलाई सम्वोधन गर्दै गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख सान्नानी लामा गोकर्णेश्वर नगरपालिका काठमाडौँको
सम्पदा प्रवर्द्धन सम्बन्धी फिचर लेखन तालिम सम्पन्न
मंसिर २७, काठमाडौँ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बागमति प्रदेश समितिको आयोजना तथा फोनिज काठमाडौँ समितिको समन्वयमा सम्पदा प्रवद्र्धन सम्बन्धी विशेष गोष्ठि तथा फिचर लेखन तालिम सम्पन्न भएको छ । कार्यक्रमलाई सम्वोधन गर्दै गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख सान्नानी लामा गोकर्णेश्वर नगरपालिका